शिक्षक महाँसंघको आन्दोलनका कारण स्थगित विद्यालयका सम्पुर्ण गतिविधि आजै देखि सुचारु हुने भएकोले आदरणीय सम्पूर्ण अभिभावक तथा प्यारा विद्यार्थीहरु आज १८ गत्ते बिदा नभनी आज बाट भर्ना र पढाई सगै हुने भएको ले बाबू नानीहरूलाई बिध्यालय पठाउन र आउनको लागि हार्दिक अनुरोध गरिन्छ।